Section 22
पद रिक्त हुने अवस्था
: देहायका अवस्थामा पदाधिकारी र सभाका सदस्यको पद रिक्त भएको मानिनेछः–
(क) निजको पदावधि समाप्त भएमा,
(ख) निजले राजीनामा दिएमा,
(ग) निजको मानसिक सन्तुलन ठीक नभएमा,
(घ) निजले नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा,
(ङ) निज दफा २३ बमोजिम पदबाट हटेमा, वा
(च) निजको मृत्यु भएमा ।
(क) निजको पदावधि समाप्त भएमा,
(ख) निजले राजीनामा दिएमा,
(ग) निजको मानसिक सन्तुलन ठीक नभएमा,
(घ) निजले नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा,
(ङ) निज दफा २३ बमोजिम पदबाट हटेमा, वा
(च) निजको मृत्यु भएमा ।